जितेन्द्र कुमार श्रेष्ठ

मेरो बारेमा

Jitendra Kumar Shrestha, District Chairman, Nepali Congress, Lalitpur Nepal | Dynamic Political Leader from Lalitpur Nepal.

नेपाली काँग्रेस ललितपुर जिल्ला सभापति

  • जन्म मिति: बि.स २०२२-१०-१६
  • वेब साइट: www.jitendrakumarshrestha.com
  • फोन: +९७७-९८५१००५४५९
  • स्थाई ठेगाना: ललितपुर महानगरपालिका, वडा नं ३ पुल्चोक
  • उमेर: ५६
  • शिक्षा: बि.कम
  • इमेल: jitendramaleku@gmail.com

समग्रमा

मेरो राजनीतिक यात्रा

नेवि संघ सदस्य

बि.स २०४३

२०४३ सालमा नेवि संघ सदस्य प्राप्त

नेपाली काँग्रेस को क्रियाशिल सदस्य

बि.स २०५०

२०५० सालमा नेपाली काँग्रेस को क्रियाशिल सदस्य प्राप्त

वडा नं ३ इकाई सभापति

बि.स २०५०

२०५० सालमा नेपाली काँग्रेस वडा नं ३ इकाई सभापति

कोषाध्यक्ष

बि.स २०५२

२०५२ सालमा क्षेत्रिय कार्य समितिको कोषाध्यक्ष

महाअधिवेशन प्रतिनिधि

बि.स २०५७

२०५७ सालमा नेपाली काँग्रेस को महाअधिवेशन प्रतिनिधि

क्षेत्रिय समिति सचिव

बि.स २०५७

२०५७ साल देखी क्षेत्रिय समितिको सचिव

जिल्ला सदस्य

बि.स २०५८ - २०५९

२०५८ - २०५९ सालबाट नेपाली काँग्रेसको जिल्ला सदस्य

केन्द्रिय कोषाध्यक्ष

बि.स २०५९

बि.स २०५९ सालमा नेपाल संस्कृति संघ को केन्द्रिय कोषाध्यक्ष

आन्दोलन परिचालन समितिको सदस्य

बि.स २०६२/६३

बि.स २०६२/६३ साल आन्दोलन परिचालन समितिको सदस्य

जिल्ला कोषाध्यक्ष

बि.स २०६४

२०६४ सालबाट नेपाली काँग्रेसको जिल्ला कोषाध्यक्ष

महाअधिवेशन-महासमिति सदस्य

बि.स २०५७ देखि हाल सम्म

ललितपुर जिल्ला सभापति

बि.स २०७८ देखि हाल सम्म

गुनासो / सुझावका लागि

तपाईको सम्पर्क नं मिलेन!!
Loading
तपाईंको गुनासो पठाइएको छ। धन्यवाद!